आव २०७६/७७
आव २०७६/७७ मा बोर्डले लेखापरीक्षणमान विषयक २ दिने सचेतना कार्यक्रमहरु ७ वटै प्रदेश र उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा संचालन गर्ने गरी तयारी गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिडको असर कम गर्न नेपाल सरकारले लागु गरेको बन्दा बन्दिका कारण सो कार्यक्रम सम्पन्न गर्न सकिएको थिएन । सो समयमा बोर्डले A webinar on COVID 19 Impact on Auditing Practices: Practical Issues विषयक ५ दिने अनलाइन वेबिनार सञ्चालन गरेको थियो ।
Auditing Standards Board
Satdobato, Lalitpur
Webinar on 'COVID- 19 Impact on Auditing Practices: Practical Issues'
Attendence Report
SN
Date
Number of Participants
Registration
Online
Watched Replay
Total Viewer
1
Sun, 31 ... Read More
यस बोर्डले स्थापनाकाल देखी लेखापरीक्षणमानहरुको विषयमा सचेतना दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएकोमा आ.व. २०७५/७६ मा पनि आन्तरिक राजश्व विभाग अन्तरगतका कार्यालयहरु (नयाँ बानेश्वर, ललितपुर १, भक्तपुर, चितवन, विराटनगर, पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुर) तथा यस बोर्डको सहकार्य र सहभागितामा नेपाल लेखापरीक्षणमान २०१८ (NSA) को सफल कार्यान्वयन गर्ने तथा नेपालको प्रचलित कर कानुन संग सम्बन्धित जानकारी लेखापरीक्षकहरु लगायत सम्बन्धित सरोकारवालाहरुलाई प्रदान गर्ने उदेश्यले Nepal Standards on Auditing 2018 विषयक २ दिने सचेतनामूलक अभिमूखिकरण कार्यक्रमहरु ७ वटै प्रदेश र उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा निम्न मितिमा संचालन गर्ने निधो गरेको थियो ।
क्र.सं मिति ... Read More