Standards »

Nepal Standards on Auditing (NSAs) (Nepali Version)

क्र.सं.       

     नेपाल लेखापरीक्षणमान               संख्या

नेपाल लेखापरीक्षणमानको नाम

नेगिनमा १

नेपाल गुणस्तर नियन्त्रणमान (लेखापरीक्षण सम्पादन गर्ने र वित्तीय विवरणहरुकाे पुनरावलोकन गर्ने, र अन्य सुिनिश्चितता र सम्बन्धित सेवाहरुकाे अनुबन्धन गर्ने संस्थाहरुका लागि गुणस्तर नियन्त्रण)

नेलेपमा २००

स्वतन्त्र लेखापरीक्षकका समग्र उद्देश्यहरु र नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षणको कार्यसम्पादन

नेलेपमा २१०

लेखापरीक्षण कार्यअनुबन्धका शर्तहरुको स्वीकार

नेलेपमा २२०

वित्तीय विवरणहरुको लेखापरीक्षणका लागि गुणस्तर नियन्त्रण

नेलेपमा २३०

लेखापरीक्षणको अभिलेखिकरण

नेलेपमा २५०

वित्तीय विवरणको लेखापरीक्षणमा कानुन तथा नियमहरुका सम्बन्धमा विचार गर्नुपनर्ने कुरा

नेलेपमा ३००

वित्तिय विवरणको लेखापरीक्षण कार्ययोजना

नेलेपमा ३१५

निकाय र यसको वातावरणको जानकारीबाट सारयुक्त गलत विवरणहरुको जोखिमको पहिचान र निर्धारण

नेलेपमा ३२०

कार्ययोजना तर्जुमा र लेखापरीक्षण कार्यसम्पादनमा तथ्यगत योजना

१०

नेलेपमा ३३०

मूल्याङ्कीत जोखिम सम्बन्धी लेखापरीक्षकको जवाफ

११

नेलेपमा ४५०

लेखापरीक्षणको समयमा पहिचान भएका गलत विवरणको मूल्याङ्कन

१२

नेलेपमा ५००

लेखापरीक्षण प्रमाण

१३

नेलेपमा ५०१

लेखापरीक्षण प्रमाण निश्चित विषयहरुका लागि विशिष्ट विचारहरु

१४

नेलेपमा ५३०

लेखापरीक्षण नमुना सर्वेक्षण

१५

नेलेपमा ५५०

सम्बद्ध पक्षहरु

१६

नेलेपमा ५६०

अनुगामी घटनाहरु

१७

नेलेपमा ५७०

अविच्छन्नता

१८

नेलेपमा ६१०

आन्तरिक लेखापरीक्षकको कामको प्रयोग हुने

१९

नेलेपमा ७००

राय बनाउने र वित्तीय विवरण सम्बन्धी प्रतिवेदन

२०

नेलेपमा ७०५

स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनमा रायको परिमार्जन

२१

नेलेपमा ७०६

स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनमा हुने विषय अनुच्छेदहरु र विषय अनुच्छेदहरुमा जोड

२२

नेलेपमा ७१०

तुलनात्मक सूचना - समवर्ती आँकडा र तुलनात्मक वित्तीय विवरणहरु

२३

नेलेपमा ७२०

लेखापरीक्षण गरिएके वित्ती विवरणहरुमा सामेल कागजातहरुमा आएका अन्य जानकारीहरुसँग सम्बन्धित लेखापरीक्षको जिम्मेवारी

२४

नेलेपमा ८००

विशेष ध्यान दिनुपर्ने कुरा - विशेष उद्देश्य आधारशिला अनुरुप तयार गरिएको वित्तिय विवरणको लेखापरीक्षणहरु

२५

नेलेपमा ८०५

विशेषा ध्यान दिनपर्ने कुराहरु - वित्तीय विवरणको ईकाई वा लेखा विशेष तत्व र एकल वित्तीय विवरणको लेखापरीक्षणहरु



This site as been visited 286892 times since August, 2014.